Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:6 - पवित्र बाइबल

6 यहूदा सहमत भयो। त्यसपछि यहूदाले येशूलाई तिनीहरूकहाँ सुम्पने अवसर खोज्न थाल्यो। यो काम गर्दा भीड नरहोस भन्ने यहूदा चाहान्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यो सहमत भयो, र भीड नभएको बेलामा उहाँलाई पक्राइदिने अवसर खोज्‍न लाग्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 यहूदा राजी भयो र मानिसहरूले थाहै नपाउने गरी येशूलाई सुटुक्‍क पक्राइदिने मौका खोज्‍न लाग्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यो तिनीहरूसँग सहमत भयो। अनि भीड नभएको बेलामा येशूलाई तिनीहरूका हातमा पक्राइदिनलाई मौका खोज्न लाग्यो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:6

Následuj nás:

Reklamy


Reklamy