लूकाको सुसमाचार 22:58 - पवित्र बाइबल58 केही समय पछि, अर्को मानिसले पनि पत्रुसलाई देख्यो अनि भन्यो, “तिमी पनि तिनीहरू मध्ये एक हौ।” तर पत्रुस ले भने, “मानिस, म हैन” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण58 केही बेरपछि अर्कोले तिनलाई देखेर भन्यो, “तिमी पनि तिनीहरूमध्येकै हौ।” तर पत्रुसले जवाफ दिए, “ए मानिस, म होइनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल58 एक छिनपछि अर्को एक जनाले उनलाई देखेर भने, “तिमी पनि त तिनीहरूकै साथी हौ नि।” पत्रुसले भने, “हजुर, म त होइन!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण58 केही बेरपछि कोही अर्को व्यक्तिले तिनलाई देख्यो र भन्यो, “तिमी पनि तिनीहरूमध्येकै एक हौ।” पत्रुसले जवाफ दिए, “ए मानिस, म होइनँ।” Viz kapitola |