Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:56 - पवित्र बाइबल

56 एउटी नोकर्नीले पत्रुसलाई त्यहाँ बसिरहेकी देखी। आगोको उज्यालोले गर्दा उसले उसलाई देख्न सकी। त्यसले भनी, “यो मानिस पनि ऊसँगै थियो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

56 एउटी नोकर्नीले आगोको उज्‍यालोमा तिनलाई बसिरहेका देखेर नियालेर हेरी, र भनी, “यी मानिस पनि तिनीसँगै थिए।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

56 एउटी नोकर्नीले पत्रुसलाई आगो तापिरहेको देखेर नियालेर हेर्दै भनी, “यी मान्‍छे पनि त येशूसँगै थिए।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

56 तब एउटी सेविकाले आगोको उज्यालोमा तिनलाई त्यहाँ बसिरहेको देखी। त्यसले तिनलाई नजिकैबाट नियालेर हेरी र भनी, “यी मानिस पनि तिनीसँगै थिए।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:56

Následuj nás:

Reklamy


Reklamy