लूकाको सुसमाचार 22:54 - पवित्र बाइबल54 तिनीहरूले येशूलाई पक्रे अनि टाढामा लगे। तिनीहरूले उहाँलाई प्रधान-पूजारीको घरमा पुर्याए। पत्रुस पनि तिनीहरूसँगै गए तर तिनी येशूको नजिक गएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 तिनीहरूले येशूलाई पक्रेर लगे, र उहाँलाई प्रधान पूजाहारीको घरमा ल्याए। तर पत्रुस टाढ़ैबाट उहाँको पछिपछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 ती मानिसहरूले येशूलाई पक्रेर प्रधान पूजाहारीको घरमा लगे। पत्रुसचाहिँ पर-परैबाट उहाँको पछि लागे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण54 त्यसपछि तिनीहरूले उहाँलाई पक्रेर लगे। अनि उहाँलाई प्रधान पुजारीको घरमा लगे। पत्रुसले उहाँलाई टाढैबाट पछ्याए। Viz kapitola |