Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:53 - पवित्र बाइबल

53 म तपाईंहरूसँगै प्रत्येक दिन मन्दिरमा हुने गर्थें। तपाईंहरूले मलाई त्यहाँ पक्रनु भएन? तर यो अन्धकारले शासन चलाउने समय हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

53 म दिनहुँ मन्‍दिरमा तपाईंहरूका साथमा हुँदा तपाईंहरूले मेरो विरुद्धमा हात उठाउनुभएन। तर अब तपाईंहरूको समय हो, र अन्‍धकारको शक्ति यही हो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 म दिनहुँ मन्‍दिरमा तिमीहरूसँगै थिएँ। त्‍यस बेला त तिमीहरूले मलाई पक्रने आँट गरेनौ! तर अब त तिमीहरूको काम गर्ने बेला आयो र अन्‍धकारको शक्तिले राज्‍य गर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 म त दिनहुँ मन्दिरका चोकहरूमा तपाईंहरूसँगै थिएँ। अनि तपाईंहरूले ममाथि हात उठाउनुभएन; तर अब यो तपाईंहरूको समय हो, अन्धकारले अधीन गरेको समय हो।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:53

Následuj nás:

Reklamy


Reklamy