Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:52 - पवित्र बाइबल

52 येशूलाई पक्रन आउनेहरूमा मुख्य पूजाहारीहरू, यहूदी बूढा प्रधानहरू र मन्दिरको सिपाहीहरू थिए। येशूले तिनहरूलाई भन्नुभयो, “तपाईंहरू किन तरवार र लाठ्ठीहरू लिएर आएको? के मलाई कुनै अपराधी जस्तो लाग्छ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

52 अनि उहाँको विरुद्धमा आएका मुख्‍य पूजाहारीहरू, मन्‍दिरका कप्‍तानहरू, र धर्म-गुरुहरूलाई उहाँले भन्‍नुभयो, “के तपाईंहरू डाँकूको विरुद्धमा आएजस्‍तै तरवार र लाठाहरू लिएर आउनुभयो?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

52 येशूलाई पक्रन आउनेहरूचाहिँ मुख्‍य सिपाहीहरू, मन्‍दिरका चौकीदार र अरू अगुवाहरू थिए। येशूले तिनीहरूलाई भन्‍नुभयो, “के म डाकु हुँ र तिमीहरू लाठो र तरवार लिएर मलाई पक्रन आएका?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

52 त्यसपछि येशूले उहाँलाई पक्रन आएका मुख्य पुजारीहरू, मन्दिरका पहरेदारहरूका अधिकारीहरू र प्रधानहरूलाई भन्‍नुभयो, “के मैले राजद्रोहको अगुवाइ गरेको छु र तपाईंहरू तरवार र लाठाहरू लिएर आउनुभयो?

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:52

Následuj nás:

Reklamy


Reklamy