Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:50 - पवित्र बाइबल

50 अनि तिनीहरूमध्ये एकजना चेलाले त्यसको तरवार चलायो अनि त्यसले प्रधान पूजाहारीको नोकरको दाहिने कान काटिदियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

50 तिनीहरूमध्‍ये एक जनाले प्रधान पूजाहारीको नोकरलाई हान्‍यो, र त्‍यसको दाहिने कान च्‍वाट्टै काटिदियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

50 एक जना चेलाले चाहिँ तरवार चलाइहाले र मुख्‍य पूजाहारीको नोकरको दाहिने कान नै काटिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

50 अनि तिनीहरूमध्ये एक जनाले प्रधान पुजारीको सेवकलाई हाने, र त्यसको दाहिने कान काटिदिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:50

Následuj nás:

Reklamy


Reklamy