लूकाको सुसमाचार 22:5 - पवित्र बाइबल5 यस विषयमा मुख्य पूजाहारीहरू अत्यन्त खुशी भए। यदि यहूदाले येशूलाई सुम्पेको खण्डमा तिनीहरूले रूपियाँ दिने बाचा गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरू खुसी भए, र त्यसलाई रुपियाँ दिने कबोल गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यो सुनेर तिनीहरू खुसी भएर त्यसलाई पैसा दिने भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसमा तिनीहरू खुशी भए, र त्यसलाई पैसा दिन राजी भए। Viz kapitola |