लूकाको सुसमाचार 22:48 - पवित्र बाइबल48 तर येशूले उसलाई भन्नुभयो, “हे यहूदा, म्वाँई खाएर तिमी मानिसको पुत्रलाई सुम्पिदैछौ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण48 तर येशूले त्यसलाई भन्नुभयो, “यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्बनद्वारा विश्वासघात गर्न चाहन्छौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल48 येशूले त्यसलाई भन्नुभयो, “यहूदा, के चुम्बन गरेर तिमीले मानव पुत्रलाई धोखा दिन्छौ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण48 तर येशूले त्यसलाई भन्नुभयो, “यहूदा, के तिमी मानिसको पुत्रलाई चुम्बनद्वारा विश्वासघात गर्दछौ?” Viz kapitola |