Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:46 - पवित्र बाइबल

46 येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू किन सुतिरहेकाछौ? झट्ट उठ र प्रार्थना गर ताकि तिमीहरूले प्रलोभनको सामना गर्न नपरोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नलाई प्रार्थना गर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन सुतिरहेका छौ? उठ र आइपर्ने जाँचको बेलामा पापमा फस्‍नु नपरोस् भनेर प्रार्थना गर!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू किन निदाइरहेका छौ? उठ र परीक्षामा नपर्नका निम्ति प्रार्थना गर।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:46

Následuj nás:

Reklamy


Reklamy