लूकाको सुसमाचार 22:44 - पवित्र बाइबल44 येशू अति संकष्टमा पर्नुभयो; उहाँले झन् परिश्रमसँग प्रार्थना गर्नुभयो रगत बगे जस्तै उहाँका अनुहारबाट पसीना चुह्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 अत्यन्त सङ्कष्टमा परेर आग्रहपूर्वक उहाँ प्रार्थना गर्न लाग्नुभयो, र उहाँको पसीना रगतका ठूला-ठूला थोप्लाजस्तै जमिनमा खसिरहेका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 उहाँको हृदय ज्यादै कष्टले भरिएको थियो अनि उहाँले अझै धेरै प्रार्थना गर्नुभयो। उहाँको पसिना रगतको थोप्लाझैँ भूइँमा चुहुँदै थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 अनि अति व्याकुल भएर उहाँले अझै बढी आग्रहपूर्वक प्रार्थना गर्नुभयो; र उहाँको पसिना रगतका थोपाजस्तै भुइँमा खसिरहेका थिए। Viz kapitola |