लूकाको सुसमाचार 22:43 - पवित्र बाइबल43 त्यसपछि स्वर्गबाट एउटा दूत देखा पर्यो अनि येशूलाई दृढ बनायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 तब स्वर्गबाट एउटा दूत उहाँलाई बल दिन उहाँकहाँ देखा परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 अनि स्वर्गबाट एउटा स्वर्गदूत आएर उहाँलाई बल र सहने शक्ति दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 स्वर्गबाट एक स्वर्गदूत उहाँकहाँ देखा परे, र उहाँलाई बल र सहने शक्ति दिए। Viz kapitola |