Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:38 - पवित्र बाइबल

38 चेलाहरूले भने, “हे प्रभु, हेर्नुहोस्! यहाँ दुइवटा तरवार छन्!” येशूले तिनीहरूलाई भन्नुभयो, “दुइवटा नै प्रशस्त हुनेछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 तब चेलाहरूले भने, “हे प्रभु, हेर्नुहोस्, यहाँ दुई वटा तरवार छन्‌।” उहाँले भन्‍नुभयो, “त्‍यति भए पुग्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 चेलाहरूले भने, “हेर्नुहोस् प्रभु, यहाँ दुई वटा तरवार छन्।” येशूले जवाफ दिनुभयो, “त्‍यति भए पुग्‍छ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 चेलाहरूले भने, “प्रभु, हेर्नुहोस्, दुईटा तरवारहरू छन्।” उहाँले भन्‍नुभयो, “भयो, त्यति भए पुग्छ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:38

Následuj nás:

Reklamy


Reklamy