लूकाको सुसमाचार 22:37 - पवित्र बाइबल37 धर्मशास्त्रले यो भन्छ, ‘मानिसहरूले भने उनी अपराधीहुन्।’ धर्मशास्त्रमा लेखिएका कुरा साँच्चो हुनै पर्छ। यो मेरै विषयमा लेखिएको थियो, अनि अहिले साँच्चो भइरहेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 म तिमीहरूलाई भन्दछु, ‘उहाँ अपराधीहरूसँग गनिनुभयो’ भनी लेखिएको कुरा ममा पूरा हुनैपर्छ। हो, मेरो बारेमा लेखिएको कुरा पूरा भई नै रहेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 किनभने म तिमीहरूलाई भन्छु, धर्मशास्त्रमा ‘उनी अपराधीहरूसँग गनिए’ भनी लेखिएको कुरा मेरो जीवनमा पूरा हुनु नै पर्छ। साँच्चै मेरो बारेमा लेखिएका कुरा पूरा भइरहेका पनि छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 यसो लेखिएको छ: ‘उहाँ अपराधीहरूसँग गनिनुभयो,’ अनि म तिमीहरूलाई भन्दछु, यो लेखिएको कुरा मेरो जीवनमा पूरा हुनैपर्छ। हो, मेरो विषयमा जे लेखिएको छ; त्यो पूरा हुन लाग्दैछ।” Viz kapitola |