Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:36 - पवित्र बाइबल

36 येशूले तिनीहरूलाई भन्नुभयो, “तर अब तिमीहरूसँग पैसा, थैली जे छ त्यो लैजाऊ। यदी तिमीहरूसँग तरवार छैन भने, आफ्नो कोट बेच र एउटा किनिराख।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 उहाँले भन्‍नुभयो, “तर अब जसको थैलो छ, त्‍यसले त्‍यो बोकोस्, त्‍यसै गरी झोला पनि बोकोस्‌। र जससँग तरवार छैन, त्‍यसले आफ्‍नो वस्‍त्र बेचेर एउटा तरवार किनोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 येशूले भन्‍नुभयो, “अबचाहिँ पैसा हुनेले पैसा बोकोस्, झोला हुनेले झोला बोकोस् अनि तरवार छैन भने आफ्‍नो ओढ्‍ने बेचेर भए पनि तरवार किनोस्!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तर अब भने तिमीहरूसित थैली छ भने त्यो लेओ, र झोला पनि बोक। अनि तिमीहरूसित तरवार छैन भने आफ्नो लुगा बेचेर एउटा किन।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:36

Následuj nás:

Reklamy


Reklamy