Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:32 - पवित्र बाइबल

32 मैले प्रार्थना गरेको छु कि तिमीहरूले विश्वास गुमाउने छैनौ। म कहाँ फर्के पछि तिमीहरूको दाज्यू-भाइहरूलाई अझ सामर्थ बनाउन मद्दत गर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 तर मैले तिम्रो विश्‍वास नडगमगाओस्‌ भनेर तिम्रो निम्‍ति प्रार्थना गरें, र फेरि तिमी मतर्फ फर्केपछि तिम्रा भाइहरूलाई स्‍थिर गराऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 तर तिम्रो विश्‍वास नहराओस् भनेर मैले प्रार्थना गरेको छु। फेरि मकहाँ फर्केपछि तिमीले आफ्‍ना दाजुभाइहरूलाई पनि दरिलो पार्नुपर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तर सिमोन तिम्रो विश्‍वास नटुटोस् भनेर मैले तिम्रा निम्ति प्रार्थना गरेको छु। अनि तिमी फेरि फर्केपछि आफ्ना भाइहरूलाई स्थिर पार।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:32

Následuj nás:

Reklamy


Reklamy