लूकाको सुसमाचार 22:31 - पवित्र बाइबल31 “शैतानले जाँच गर्न सोच्यो, कृषकहरूले तिनीहरूको गहुँ जाँच गरे जस्तै तिनीहरूको जाँच लिनेछ। ए शिमोन, शिमोन, Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 “सिमोन, सिमोन, हेर, शैतानले तिमीलाई गहूँजस्तै निफन्ने अनुमति मागेको छ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 त्यसपछि येशूले भन्नुभयो, “सिमोन, ए सिमोन सुन, शैतानले तिमीहरू सबैलाई गहुँजस्तै गरी निफन्ने आज्ञा पाएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 “सिमोन, हे सिमोन, हेर शैतानले तिमीलाई गहुँजस्तै निफन्ने अनुमति मागेको छ। Viz kapitola |