Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:29 - पवित्र बाइबल

29 मेरो पिताले मलाई एउटा राज्य दिनुभएकोछ। म पनि मसित भएको शासन शक्ति तिमीहरूलाई दिनेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 जसरी मेरा पिताले मलाई एउटा राज्‍य दिनुभयो, म पनि तिमीहरूलाई दिन्‍छु,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 मेरा पिताले मलाई शासन गर्ने अधिकार दिनुभयो र म पनि तिमीहरूलाई अधिकार दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 अनि म तिमीहरूलाई एउटा राज्य नियुक्त गर्छु, जसरी मेरा पिताले मलाई नियुक्त गर्नुभएको छ;

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:29

Následuj nás:

Reklamy


Reklamy