लूकाको सुसमाचार 22:28 - पवित्र बाइबल28 “तिमीहरू तिनीहरू हौ जो मेरो संघर्षहरूमा छेउमा बसेका थियौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 “तिमीहरूचाहिँ मेरो परीक्षामा मलाई साथ दिनेहरू हौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 “मेरा सबै दु:खको बेलामा तिमीहरूले मलाई साथ दियौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 मेरो परीक्षामा मसँग खडा रहनेहरू तिमीहरू नै हौ। Viz kapitola |