Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:27 - पवित्र बाइबल

27 को चाँहि प्रमुख हुनः ऊ जो टेबलमा बसिरहेको छ अथवा उहाँलाई सेवा पुर्याइरहेकोछ? टेबलमा बस्ने मानिस चाँहि ठूलो हो, होइन र? तर तिमीहरूको माझमा म नोकर जस्तै हुँ?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 किनभने ठूलो को हो? भोजन खान बस्‍ने कि सेवा गर्ने? के भोजन खान बस्‍ने होइन? तर म तिमीहरूका बीचमा एक जना सेवा गर्नेजस्‍तै छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 खान बस्‍ने मालिक र खान दिने नोकरमा कुनचाहिँ ठूलो हो? मालिक होइन र? तर हेर, म त तिमीहरूको बीचमा खाना दिने नोकरजस्‍तै भएको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 किनकि ठूलो को हो, टेबुलमा ढल्कने कि सेवा गर्ने? के टेबुलमा ढल्कने नै ठूलो होइन र? तर म तिमीहरूका बीचमा एक जना सेवा गर्नेजस्तै छु।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:27

Následuj nás:

Reklamy


Reklamy