लूकाको सुसमाचार 22:25 - पवित्र बाइबल25 तर येशूले तिनीहरूलाई भन्नुभयो, “संसारका राजाहरूलाई तिनीहरूका मानिसहरूमाथि शासन गर्छन्। जो मानिसहरू अधिकारमा छन् तिनीहरू आफैंलाई जातिहरूको महा-सहायकहरू भनिनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 उहाँले तिनीहरूलाई भन्नुभयो, “अन्यजातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरू ‘उपकारी’ भनिन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 येशूले तिनीहरूलाई भन्नुभयो, “संसारका राजाहरूले चाहिँ आफ्ना प्रजामाथि राज्य गर्छन् र अधिकार चलाउनेहरूले आफूलाई उपकारी भन्न लगाउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 येशूले तिनीहरूलाई भन्नुभयो, “गैरयहूदीहरूका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरूले आफैँलाई ‘उपकारी’ भन्छन्। Viz kapitola |