Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:23 - पवित्र बाइबल

23 त्यसपछि प्रेरितहरू आपसमा कुरा गर्न लागे, “हामी मध्ये कसले चाँहि येशूलाई त्यसो गर्छौ होला?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 यस्‍तो काम गर्ने तिनीहरूमध्‍ये को होला भनी तिनीहरू आपसमा बहस गर्न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 यो कुरा सुनेर चेलाहरूले ‘यस्‍तो काम गर्ने को होला?’ भनेर एकले अर्कालाई सोधासोध गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तिनीहरूमध्ये कसले यस्तो काम गर्ने होला भनी आपसमा सोधासोध गर्न थाले।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:23

Následuj nás:

Reklamy


Reklamy