लूकाको सुसमाचार 22:22 - पवित्र बाइबल22 परमेश्वरले जे योजना गर्नु भएकोछ त्यो मानिसको पुत्रले पुरा गर्नेछ। तर धिक्कार छ उसलाई जसले हत्याको निम्ति मानिसको पुत्रलाई सुपिन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 किनकि मानिसको पुत्र त ठहराइएअनुसार जानैपर्छ, तर धिक्कार त्यस मानिसलाई, जसले उसलाई धोका दिन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमेश्वरले पहिले नै ठहराउनुभएअनुसार मानव पुत्र त जानु नै पर्छ, तर धिक्कार, त्यस मानिसलाई! जसले मानव पुत्रलाई पक्राइदिनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 मानिसको पुत्र त ठहराइएअनुसार जान्छ, तर धिक्कार त्यस मानिसलाई, जसले उसलाई धोका दिन्छ।” Viz kapitola |