लूकाको सुसमाचार 22:20 - पवित्र बाइबल20 त्यसरी नै, खाना खाई सके पछि, येशूले कचौरा उठाउनु भयो अनि भन्नुभयो, “यस कचौराको तात्पर्य परमेश्वर र उहाँको मानिसहरू माझको एउटा नयाँ करार हो। यो नयाँ करार मेरो रगतबाट शुरू हुन्छ जुन मैले तिमीहरूको लागि बगाएँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 यसै गरी खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 त्यसै गरी खाएपछि उहाँले कचौरा लिएर चेलाहरूलाई दिँदै भन्नुभयो, “यो कचौरा मेरो रगतमा बाँधेको नयाँ वाचा हो। यो रगत तिमीहरूको निम्ति बगाइएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 त्यसै गरी खाइसकेपछि, उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो, जो तिमीहरूका निम्ति बहाइन्छ। Viz kapitola |