Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:2 - पवित्र बाइबल

2 मुख्य पूजाहारीहरू र व्यवस्थाका शास्त्रीहरूले येशूलाई मार्ने उपाय खोज्दै थिए। तर मानिसहरूदेखि तिनीहरू डराँउथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरूले उहाँलाई कसरी मारौं भनी मौका खोज्‍थे, तर मानिसहरूदेखि तिनीहरू डराउँथे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 मुख्‍य पूजाहारी र धर्म-गुरुहरू येशूलाई मार्न चाहन्‍थे, तर मानिसहरूको डरले उहाँलाई सुटुक्‍कै मार्ने युक्ति खोज्‍न लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूले कसरी येशूलाई मार्ने भनी केही उपाय खोजिरहेका थिए, तर तिनीहरू मानिसहरूदेखि डराउँथे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:2

Následuj nás:

Reklamy


Reklamy