Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:18 - पवित्र बाइबल

18 म तिमीहरूलाई भन्छु, म चाँहि परमेश्वरको राज्य नआए सम्म पिंउदिन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 किनकि म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍य नआउञ्‍जेल अब उप्रान्‍त अङ्‍गुरको रस म पिउनेछैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 म तिमीहरूलाई भन्‍छु, अबदेखि परमेश्‍वरको राज्‍य नआउञ्‍जेल म फेरि अङ्‌गुरको रस पिउनेछैनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्य नआएसम्म फेरि दाखको रसबाट म कहिल्यै पिउनेछैनँ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:18

Následuj nás:

Reklamy


Reklamy