Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:17 - पवित्र बाइबल

17 त्यसपछि उहाँले एक कचौरा दाखरस लिनु भयो। उहाँले परमेश्वरलाई यसको निम्ति धन्यावाद दिनुभयो। त्यसपछि उहँले भन्नुभयो, “यो कप लैजाऊ अनि यसैबाट सबैलाई बाँढ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तब कचौरा लिएर धन्‍यवाद चढ़ाउनुभएपछि उहाँले भन्‍नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड़।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 त्‍यसपछि येशूले कचौरा लिनुभयो र परमेश्‍वरलाई धन्‍यवाद चढाएर भन्‍नुभयो, “यो लेओ र तिमीहरू सबैले बाँडेर खाओ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 कचौरा लिनुभएपछि उहाँले परमेश्‍वरलाई धन्यवाद दिनुभयो र भन्‍नुभयो, “यो लेओ, र तिमीहरू आपसमा बाँड।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:17

Následuj nás:

Reklamy


Reklamy