Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:16 - पवित्र बाइबल

16 किनभने जबसम्म परमेश्वरको राज्यमा यसको सही अर्थ पाईदैन म निस्तार भोजन गर्ने छैन।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 किनकि म तिमीहरूलाई भन्‍दछु, परमेश्‍वरको राज्‍यमा यो पूरा नहोउञ्‍जेल म यो भोज फेरि खानेछैनँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 अब म तिमीहरूलाई भन्‍छु, परमेश्‍वरको राज्‍यमा यस भोजको अर्थ पूरा नहुञ्‍जेल म फेरि यो भोज खानेछैनँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 किनकि म तिमीहरूलाई भन्दछु, परमेश्‍वरको राज्यमा यसको अर्थ पूरा नभएसम्म म यो फेरि खानेछैनँ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:16

Následuj nás:

Reklamy


Reklamy