Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:12 - पवित्र बाइबल

12 त्यसपछि मालिकले आफ्नो घरको माथिल्लो तलाको ठूलो कोठा देखाउनेछ। यो कोठानै तिमीहरूको निम्ति तयार परिनेछ। निस्तारको भोज त्यहीं तयार गर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 उनले तिमीहरूलाई माथिल्‍लो तलामा सजिसजाउ भएको ठूलो कोठा देखाउनेछन्, र त्‍यहीँ तयार गर।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 उनले तिमीहरूलाई माथिल्‍लो तलामा सजाएको फराकिलो कोठा देखाइदिनेछन्। त्‍यहीँ नै भोज ठीकठाक पार।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तिनले तिमीहरूलाई माथिल्‍लो तलामा सजाएको एउटा ठूलो कोठा देखाउनेछन्, त्यहीँ तयार गर।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:12

Následuj nás:

Reklamy


Reklamy