लूकाको सुसमाचार 22:11 - पवित्र बाइबल11 त्यस घरका मालिकलाई भन, ‘हाम्रा गुरुज्यूले उहाँ र उहाँका चेलाहरू निस्तार भोज कहाँ बसेर खाने सोध्न पठाउनु भएकोछ।’ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 र तिमीहरूले त्यस घरका मालिकलाई भन, ‘गुरुले तपाईंलाई सोध्नुहुन्छ, मैले आफ्ना चेलाहरूसँग निस्तार-चाड़को भोज खाने अतिथि-कोठा कहाँ छ?’ Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 जुन घरमा ऊ पस्छ, त्यही घरको मालिकलाई ‘म आफ्ना चेलाहरूसँग बसेर निस्तार चाडको भोज खाने कोठा कहाँ छ?’ भनेर गुरुले सोध्नुभएको छ, भनिदेओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यस घरका मालिकलाई भन, ‘गुरुज्यू सोध्नुहुन्छ: पाहुनाकोठा कहाँ छ, जहाँ म मेरा चेलाहरूसँग निस्तार चाडको भोज खानेछु?’ Viz kapitola |