लूकाको सुसमाचार 22:10 - पवित्र बाइबल10 “सुन! जब तिमीहरू शहर जान्छौं, त्यहाँ तिमीहरूले एउटा मानिसलाई एक जार पानी ल्याँउदै गरेको भेट्नेछौ। त्यलाई पछ्याऊ। त्यो त्यहीं एउटा घरमा पस्नेछ। त्यसकै पछि तिमीहरू लाग। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सहरमा पसेपछि गाग्रोमा पानी बोकेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यो जुन घरमा पस्छ त्यहाँसम्म त्यसको पछि लाग, Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उहाँले भन्नुभयो, “हेर, तिमीहरू सहरमा पस्नेबित्तिकै गाग्रीमा पानी बोकेर एक जना मानिस गइरहेको भेट्नेछौ र उसकै पछि-पछि जाओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 उहाँले जवाफ दिनुभयो, “सुन, तिमीहरू यरूशलेम सहरमा पस्नेबित्तिकै गाग्रोमा पानी बोकिरहेको एक जना मानिसले तिमीहरूलाई भेट्नेछ। त्यसको पछि-पछि जाओ र त्यो जुन घरमा पस्छ, Viz kapitola |