Online Bible

- Reklamy -




लूकाको सुसमाचार 21:7 - पवित्र बाइबल

7 ती चेलाहरूले येशूलाई सोधे, “हे गुरू, कहिले यस्तो घट्ना हुनेछ? यी घट्नाहरू हुनेवाला छ भी जान्नलाई कस्तो चिन्ह पाइनेछ?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूले उहाँलाई सोधे, “गुरुज्‍यू, यी सब कहिले हुनेछन्? र यो कुरा हुन लाग्‍दा के चिन्‍ह हुनेछ?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूले भने, “गुरुज्‍यू, यो कहिले हुनेछ? अनि यस्‍तो हुन लाग्‍यो भनी हामीले कसरी थाहा पाउने?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? अनि अब ती कुराहरू आउनलाग्दैछन् भन्‍ने चिन्ह के हुनेछ?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 21:7

Následuj nás:

Reklamy


Reklamy