Online Bible

- Reklamy -




लूकाको सुसमाचार 21:6 - पवित्र बाइबल

6 तर येशूले भन्नुभयो, “एउटा समय आउनेछ, अहिले यहाँ तिमी जो देख्छौ प्रत्येक चीज नै नाश हुनेछ। प्रत्येक ढुङ्गा नै फ्याँकिनेछ। कुनै एउटा ढुङ्गा पनि अर्को माथि रहनेछैन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “तिमीहरूले जे देखिरहेका छौ, यस्‍तो समय आउनेछ जब एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहनेछैन, ती जम्‍मै भत्‍किनेछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 “यस्‍तो समय आउनेछ, जुन समयमा अहिले यहाँ देखिएका घरहरूका एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी रहनेछैन, सबै भत्‍काइनेछ!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “यहाँ तिमीहरूले अहिले जे देख्दैछौ, ती सबैका निम्ति एउटा समय आउनेछ, जब यहाँको एउटा पनि ढुङ्गा अर्कोमाथि छोडिनेछैन, तर यी प्रत्येक ढुङ्गा तल फ्याँकिनेछ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 21:6

Následuj nás:

Reklamy


Reklamy