Online Bible

- Reklamy -




लूकाको सुसमाचार 21:5 - पवित्र बाइबल

5 केही चेलाहरू मन्दिरको विषयमा बात गरिरहेका थिए। तिनीहरूले भने, “सुन्दर ढुङ्गाहरूद्वारा बनाइएको यो एउटा सुन्दर मन्दिर हो। परमेश्वरलाई चढाएको ती राम्र-राम्र चीजहरू हेर।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 अब कोही-कोहीले सुन्‍दर-सुन्‍दर ढुङ्गाहरू र दानमा प्राप्‍त भएका सामग्रीहरूले सुसज्‍जित पारिएका मन्‍दिरको विषयमा कुरा गर्न लागे। येशूले भन्‍नुभयो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 एकपल्‍ट चेलाहरूले, “राम्रा-राम्रा ढुङ्गाहरूले बनाइएको र चढाइएका भेटीहरूद्वारा सिङ्गारिएको यो मन्‍दिर कति सुन्‍दर छ!” भन्‍दै कुरा गरिरहेका थिए। येशूले भन्‍नुभयो,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 जब उहाँका चेलाहरूमध्ये कसै-कसैले सुन्दर पत्थरहरू र परमेश्‍वरमा अर्पण गरिएका भेटीहरूबाट कसरी मन्दिर सिँगारिएको छ भन्‍ने विषयमा चर्चा गर्दैथिए, येशूले भन्‍नुभयो,

Viz kapitola kopírovat




लूकाको सुसमाचार 21:5

Následuj nás:

Reklamy


Reklamy