Online Bible

- Reklamy -




लूकाको सुसमाचार 21:4 - पवित्र बाइबल

4 किनभने धनीहरूले आफूलाई नचाहिएको सम्पत्तिबाट भेटी चढाए। तर यो विधवा अत्यन्तै गरीब छे अनि उसले आफ्नो जति थियो सबै दिई। त्यो पैसा त्यसलाई जीविकाको लागि चाहिन्थ्यो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 किनकि यिनीहरू सबैले आफ्‍ना प्रशस्‍तताबाट भेटी चढ़ाएका छन्, तर यसले चाहिँ आफ्‍नो दरिद्रताबाट आफ्‍नो सारा जीविका नै दिई।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 किनभने अरूले त आफ्‍नो उब्रिएको धनबाट केही चढाएका छन्, तर यस विधवाले चाहिँ गरीब भएर पनि आफूमा भएको पूरा जीविका चलाउने खर्च नै चढाएकी छिन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 अरू सबै मानिसहरूले आफ्नो प्रशस्त धनबाट भेटी चढाए, तर यस स्त्रीले त आफ्नो गरिबीबाट आफूसँग जीविका चलाउने खर्चसमेत सबै नै चढाएकी छे।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 21:4

Následuj nás:

Reklamy


Reklamy