लूकाको सुसमाचार 21:38 - पवित्र बाइबल38 प्रत्येक बिहान मानिसहरू मन्दिरमा जान्थे अनि येशूको शिक्षा सुन्थे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 उहाँको वचन सुन्नलाई सबै मानिसहरू बिहानै मन्दिरमा आउँथे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 सबै मानिसहरू बिहानै उहाँको शिक्षा सुन्न मन्दिरमा आउँथे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण38 सबै मानिसहरू उहाँको वचन सुन्नलाई बिहानै मन्दिरमा आउँथे। Viz kapitola |