Online Bible

- Reklamy -




लूकाको सुसमाचार 21:37 - पवित्र बाइबल

37 येशूले दिनभरि मन्दिरमा उपदेश दिनुभयो अनि राती शहर बाहिर गएर जैतून भन्ने पाहाड़मा बिताउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 येशूले दिउँसो मन्‍दिरमा शिक्षा दिनुहुन्‍थ्‍यो, र रातीचाहिँ निस्‍केर जैतून भनिने डाँड़ामा रात बिताउनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 ती दिनहरूमा येशूले दिउँसो मन्‍दिरमा शिक्षा दिनुहुन्‍थ्‍यो र रातीचाहिँ सहरबाट निस्‍केर जैतुन भन्‍ने डाँडामा बास बस्‍न जानुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 येशूले हरेक दिन मन्दिरमा शिक्षा दिनुहुन्थ्यो, र हरेक बेलुकी निस्केर जैतुन भनिने डाँडामा रात बिताउन जानुहुन्थ्यो,

Viz kapitola kopírovat




लूकाको सुसमाचार 21:37

Následuj nás:

Reklamy


Reklamy