Online Bible

- Reklamy -




लूकाको सुसमाचार 21:36 - पवित्र बाइबल

36 यसर्थ, हर समय तयार बस। प्रार्थना गर जसद्वारा तिमी ती आई पर्ने संकटबाट बाँच्न सक्नेछौ। प्रार्थना गर ताकि तिमीहरू मानिसको पुत्र अघि खडा हुन सक्नेछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 तर आइपर्ने यी सबै कुराहरूबाट उम्‍कन र मानिसको पुत्रको सामुन्‍ने खड़ा हुन समर्थ हुनलाई सबै समय प्रार्थना गर्दै जागा रहो।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 त्‍यसैले चनाखो भएर बस। ‘ती सबै डरलाग्‍दा कुराहरूबाट बाँचेर मानव पुत्रको सामुन्‍ने उभिन सक्‍ने शक्ति हामीहरूलाई दिनुहोस्’ भनेर परमेश्‍वरसँग सधैँ प्रार्थना गर।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 तर आइपर्ने यी कुराहरूदेखि तिमीहरू उम्कन र मानिसको पुत्रको उपस्थितिमा खडा हुन सक्नलाई सधैँ जागा रहो र प्रार्थना गर।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 21:36

Následuj nás:

Reklamy


Reklamy