लूकाको सुसमाचार 21:33 - पवित्र बाइबल33 आकाश र पृथ्वी ध्वंस हुनेछ, तर मैले भनेका वचनहरू कहिले खेरा जाने छैनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 आकाश र पृथ्वी बितिजानेछन्, तर मेरा वचन बित्नेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 आकाश र पृथ्वी बितेर जानेछन् तर मैले भनेका कुराहरू बित्नेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 आकाश र पृथ्वी नष्ट भएर जानेछन्, तर मेरा वचनहरू कहिले पनि नष्ट हुनेछैनन्। Viz kapitola |