Online Bible

- Reklamy -




लूकाको सुसमाचार 21:3 - पवित्र बाइबल

3 येशूले भन्नु भयो, “म तिमीहरूलाई साँच्चो भन्दछु, यो गरीब विधवाले अरू सबैले भन्दा धेरै दिई।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 तब उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, यस गरीब विधवाले अरू सबैले भन्‍दा बढ़ी चढ़ाएकी छे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यो देखेर येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यस गरीब विधवाले अरू सबैले भन्दा धेरै भेटी चढाएकी छिन्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँच्‍चै भन्दछु, यस गरिब विधवाले अरू सबैले भन्दा धेरै बढी चढाएकी छे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 21:3

Následuj nás:

Reklamy


Reklamy