Online Bible

- Reklamy -




लूकाको सुसमाचार 21:27 - पवित्र बाइबल

27 तब मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादल माथि आउँदै गरेको देखिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 त्‍यसपछि मानिसको पुत्रलाई शक्ति र महा महिमासँग बादलमा आइरहेको तिनीहरूले देख्‍नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 त्‍यसपछि मानव पुत्र बादलमा ठूलो शक्ति र महामहिमाको साथ आउँदै गरेको देखा पर्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 त्यस बेला तिनीहरूले मानिसको पुत्रलाई शक्ति र महा महिमासहित बादलमा आइरहेको देख्नेछन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 21:27

Následuj nás:

Reklamy


Reklamy