Online Bible

- Reklamy -




लूकाको सुसमाचार 21:25 - पवित्र बाइबल

25 “सूर्य, चन्द्र र ताराहरूमा पनि आश्चर्य घट्नाहरू घट्नेछन्। अनि पृथ्वीमा सबै जाति-जातिहरू सङ्कटमा पर्नेछन्। सागरका गर्जन र उर्लेका झोक्काहरूले तिनीहरूलाई अत्तालाउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 “सूर्य, चन्‍द्र र ताराहरूमा चिन्‍ह देखा पर्नेछन्, र समुद्रको गर्जन र छालहरूले पृथ्‍वीका राष्‍ट्रहरू सङ्कष्‍टमा परी व्‍याकुल हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 “घाम, जून र ताराहरूमा अनौठा चिन्‍हहरू देखिनेछन्। समुद्रका गर्जन र डरलाग्‍दा छालहरूले गर्दा पृथ्‍वीभरि सबै जातिका मानिसहरू डरले हताश हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 “सूर्य, चन्द्रमा र ताराहरूमा चिन्हहरू देखिनेछन्; पृथ्वीमा गर्जिरहेको र उर्लिरहेको समुद्रले राष्ट्रहरू सङ्कष्‍ट र व्याकुलमा पर्नेछन्।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 21:25

Následuj nás:

Reklamy


Reklamy