लूकाको सुसमाचार 21:23 - पवित्र बाइबल23 त्यस समय गर्भवती स्त्री र दूधे बालकका आमाहरूको निम्ति भयानक हुनेछ। किनभने यो भूमिमा अति कष्ट आइपर्नेछ। परमेश्वरको रिस ती मानिसहरूमाथि पर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूका निम्ति हाय! किनकि पृथ्वीमा ठूलो सङ्कष्ट आउनेछ, र यस जातिमाथि क्रोध आइपर्नेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 त्यस बेला कोखमा या काखमा बालक हुने आमाहरूलाई झन् अप्ठ्यारोपर्नेछ। देशभरि डरलाग्दो दु:ख आइपर्नेछ। परमेश्वरको दण्ड यस जातिका मानिसहरूमाथि खनिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 हाय! गर्भवती स्त्रीहरू र दूध खुवाउने आमाहरूका लागि ती दिनहरू कति डरलाग्दा हुनेछन्! संसारमा ठूलो सङ्कष्ट र यस जातिमाथि क्रोध आइपर्नेछ। Viz kapitola |