लूकाको सुसमाचार 21:22 - पवित्र बाइबल22 त्यस समय हो जब ती जम्मै कुराहरू पूरा हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 किनभने लेखिएका कुराहरू सबै पूरा हुनलाई यी प्रतिशोधका दिन हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 किनभने ती सजायका दिनहरू हुन् अनि धर्मशास्त्रमा लेखिएका सबै कुरा पूरा हुने नै छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 किनकि जे लेखिएका छन्, ती सबै हुनका लागि यो दण्डको समय हुनेछ। Viz kapitola |