लूकाको सुसमाचार 21:19 - पवित्र बाइबल19 तिमीहरूको विश्वासले गर्दा यी सबै विपदहरूबाट बाँच्नेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण19 तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 डटेर बस र तिमीहरूले जीवन पाउनेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 स्थिर भई खडा रह्यौ भने तिमीहरूले जीवन प्राप्त गर्नेछौ। Viz kapitola |