लूकाको सुसमाचार 21:16 - पवित्र बाइबल16 तिमीहरूको बाबु-आमा, दाज्ययू-भाइहरू, आफन्तहरू, र मित्रहरूले समेत तिमीहरूलाई प्रशासनलाई सुम्पिनेछन्, अनि तिनीहरूले तिमीहरू मध्ये कतिलाई मार्ने पनि छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तर तिमीहरूका आमा-बुबा र दाजुभाइहरू, नातेदारहरू र मित्रहरूले पनि तिमीहरूलाई पक्राइदिनेछन्, र तिमीहरूमध्ये कोही-कोहीलाई तिनीहरूले मार्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 आफ्नै आमा-बुबा, दाजुभाइ, आफन्त र साथीहरूले समेत तिमीहरूलाई पक्राइदिनेछन्। तिमीहरूमध्ये कतिलाई त तिनीहरूले मार्नेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तिमीहरू त तिमीहरूका आफ्नै आमाबुबा, दाजुभाइ, दिदीबहिनी, नातेदार र साथीहरूद्वारा समेत धोकामा पर्नेछौ। तिनीहरूले तिमीहरूमध्ये कसै कसैलाई मार्ने पनि छन्। Viz kapitola |