Online Bible

- Reklamy -




लूकाको सुसमाचार 21:15 - पवित्र बाइबल

15 म तिमीहरूलाई यस्तो शब्द ज्ञान दिनेछु कि तिमीहरूको कुनै शत्रुले पनि जवाफ दिन सक्तैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 किनभने म तिमीहरूलाई यस्‍तो बोल्‍ने मुख र बुद्धि दिनेछु, कि तिमीहरूका विरोधीहरूले प्रत्‍युत्तर दिन सक्‍नेछैनन्, अनि खण्‍डन गर्न पनि सक्‍नेछैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 किनभने म तिमीहरूलाई यस्‍तो वचन र बुद्धि दिनेछु कि तिमीहरूले भनेको कुराहरूमा उत्तर दिन तिमीहरूका विरोधीहरूको मुखमा बुजो लाग्‍नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 किनकि म तिमीहरूलाई यस्तो वचन र बुद्धि दिनेछु, तिमीहरूका विरोधीहरूमध्ये कसैले पनि त्यसलाई रोक्न अथवा काट्न सामर्थ्य हुनेछैन।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 21:15

Následuj nás:

Reklamy


Reklamy