Online Bible

- Reklamy -




लूकाको सुसमाचार 21:10 - पवित्र बाइबल

10 तब येशूले तिनीहरूलाई भन्नुभयो, “जाती-जातिहरू माझ लडाईं चल्नेछ। राज्य-राज्यहरू माझ झगड़ा चल्नेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “राष्‍ट्र, राष्‍ट्रका विरुद्धमा, र राज्‍य, राज्‍यको विरुद्धमा उठ्‌नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 येशूले फेरि भन्‍नुभयो, “जाति-जातिको बीचमा लडाइँ चल्‍नेछ। एउटा राज्‍यले अर्को राज्‍यमाथि हमला गर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्नेछ।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 21:10

Následuj nás:

Reklamy


Reklamy