Online Bible

- Reklamy -




लूकाको सुसमाचार 21:1 - पवित्र बाइबल

1 येशूले केही धनी मानिसहरूले मन्दिरको दान-पेटीमा उपहारहरू हाल्दै गरेको देख्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 उहाँले हेर्नुहुँदा धनीहरूलाई आ-आफ्‍ना भेटी मन्‍दिरको दानपात्रमा राखेका देख्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मन्‍दिरमा येशूले हेर्नुहुँदा धनी मानिसहरूले मन्‍दिरको दान हाल्‍ने बाकसमा भेटी चढाइरहेका र

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 येशू मन्दिरमा हुनुहुँदा, धनी मानिसहरूले आ-आफ्ना भेटी मन्दिरको दानपेटीमा हाल्दैगरेका उहाँले देख्नुभयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 21:1

Následuj nás:

Reklamy


Reklamy