लूकाको सुसमाचार 20:9 - पवित्र बाइबल9 त्यसपछि येशूले दृष्टान्त कथा सुनाउनुभयो, “एकजना मानिसले खेतमा दाखहरू रोपे। उसले आफ्नो खेत केही खेतीवालहरूलाई किरायमा दिए। त्यसपछि ती मानिस धेरै समयको लागि बाहिर गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 उहाँले मानिसहरूलाई यो दृष्टान्त भन्नुभयो: “एक जना मानिसले दाखबारी लगाए, र मोहीहरूलाई दिएर धेरै दिनका निम्ति परदेश गए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 त्यसपछि येशूले मानिसहरूलाई दृष्टान्तको रूपमा यस्तो कथा भन्नुभयो, “एक जना मानिसले अङ्गुरको बारी लगाए र खेती कमाउन मोहीहरूलाई दिए। तिनी आफैंचाहिँ परदेश गएर धेरै दिनसम्म उतै बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 उहाँ बोलिरहनुभयो र मानिसहरूलाई यो दृष्टान्त भन्नुभयो: “एक जना मानिसले दाखबारी लगाए, र केही किसानहरूलाई मोहीको रूपमा खटाएर लामो समयका लागि टाढा गए। Viz kapitola |